मिडिया एनपी, तनहुँ, १४ बैशाख । तनहुँमा आमाछोरालाई मंगलबार आत्महत्या गरेका छन् । तनहुँको क्यामिन–२ माझफाँटमा २५ वर्षीया रीता थापा र उनका पाँच वर्षीय छोरा मिसनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको आत्महत्याको सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको बताएको प्रहरीले शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।
-
Post a Comment